ए मुर्तीहरू हो

ए मुर्तीहरू हो यी मलाई हेर त...
कुनै समय तिम्रै वरीपरि भाडाकुटी खेल्दै रमाउने म
आज लौरीको साहारामा तिमीलाई भेट्न आएकी छु ।
समयले बच्चा, यौवन हुदै बुढो बनायो मलाई तर तिमी
अजै उस्तै रहेछौ, जस्तो मैले सानो हुदा देखेकी थिए ।
यी हेर त तिम्रै छेउमा बसेर थाकेका यी मेरा बुढा अङ्गहरूलाई आराम दिदै वरिपरि हेर्दै छु । हेर त समय कति चाडै काचुली फेरेछ, सबै फेरीएछन तर तिमी र उत्यो आकाशको घाम आज पनी उस्तै रहेछौ, जस्तो मैले सानोमा देखेकी थिए ।


Comments

Manish K Mandal said…
Mann xoyo dai hajur hajurko sabda xanot herera. m really loving it.
Ur d BEST
suzen subedy said…
nikkai nai marmik xa love it��������

Popular posts from this blog

रबी