चाउरिएको त्यो अनुहार

चाउरिएको त्यो अनुहारमा देखिन्छ्न कैयन रेखाहरु,
आउने जानेलाई नियाली रहेका ती आखाहरू, लाग्छ केही सोध्न खोजी रहेछिन नजीकैको भगवानलाई
"भगवान, हेर त प्रकृतीले तिमीलाई पनी नछोड्ने रैछ,
आज  तिमी पनी म जस्तै  टेकाको साहारामा उभीदै छौ " !! .

Comments

Popular posts from this blog

रबी